सुवासचन्द्र नेम्वाङको महाप्रस्थान

`

     २०८० भाद्र २८ गते ११:२२

काठमाडौं, भदौ २८ । संविधानसभा अध्यक्ष तथा नेकपा ९एमाले०का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।

सोमबार राति हृदयाघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीर उनको निवासबाट राजकीय सम्मानका लाथ निकालेर अहिले अन्त्येष्टिका लागि पशुपति आर्यघाटतर्फ लगिँदै छ । बालुवारटारमै नेपाली सेनाको एक टुकडीले सलामी पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?