काँग्रेसद्वारा केन्द्रीय समितिको बैठक आह्वान

`

     २०८० भाद्र २७ गते ५:१४

काठमाडौं, भदौ २७ । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ।

असोज ४ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको हो।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असोज ४ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?