एमाले महासचिव पोखरेल र चिनियाँ अधिकारीबीच भेट

`

     २०८० भाद्र १७ गते २:०५

काठमाडौँ, १७ भाद्र । नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोली र चिनियाँ अधिकारीबिच भेटवार्ता भएको छ ।

चीन भ्रमणका रहेको उक्त टोलीलाई आज चीनको छोङछिङ म्युनिसिपल फोरेन अफेयर्स कार्यालयका उपमहानिर्देशक जाउ यीले स्वागत गरेका थिए । स्वागतपछि दुई पक्षीय भेटवार्ता भएको भ्रमण दलका सदस्य पत्रकार राजेश राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?