कोशी सरकारको छिनोफानो पूर्ण इजलासबाट हुने

`

     २०८० भाद्र १७ गते १:१८

काठमाडौँ, १७ भाद्र । कोशी प्रदेश सरकारविरुद्धको रिट पूर्ण इजलासमा पठाइएको छ। आज (आइतबार) न्यायाधीशद्वय सपना मल्ल प्रधान र सुश्मालता माथेमाको संयुक्त इजलासमा सुनुवाईका लागी पेसी तोकिएको उक्त रिट सुनुवाईका लागी पुर्ण इजलासमा पठाउने निर्णय गरेको हो।

एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले उक्त मुद्दालाई भोलिबाट नियमित रूपमा हेर्ने गरी पूर्ण इजलासमा पठाइएको जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?