" /> चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा पर्‍यो ९ जनाको आवेदन - Sarbocha Media

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा पर्‍यो ९ जनाको आवेदन

`

     २०८० भाद्र १४ गते २:४२

काठमाडौं, भदौ १४ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ९ जनाको आवेदन परेको छ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले बिहीबार नामावली प्रकाशन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?