सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल सुरु

`

     २०८० भाद्र १३ गते ११:५९

काठमाडौँ, भदौ १३ । सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरुबीच छलफल सुरु भएको छ ।

बुधवार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरुबीच छलफल सुरु भएको हो ।

बैठकमा समितिका कामकारबाहीका विषयमा छलफल हुनुका साटै समितिमा विचाराधीन विधेयकहरुका सम्बन्धमा छलफल हुने बताइएको छ । भदौ ११ गते प्रतिनिधि सभाको १० वटा विषयगत समितिको सभापतिहरू सर्वसम्मत रूपमा चयन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?