काठमाडौँ, भदौ १२ । उच्च अदालतले जमानतमा रिहा गर्ने आदेश दिएका पाकिस्तानका पुर्व प्रधानमन्त्री इमरान खान अर्को मुद्धामा फेरी पक्राउ परेका छन् ।
मंगलबार इस्लामावादस्थित उच्च अदालतले जमानतमा रिहा गर्न आदेश दिएपनि इमरानलाई संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले हिरासतमा लिएको जियो न्यूजले उल्लेख गरेको छ ।




