नेप्सेमा सामान्य गिरावट

`

     २०८० भाद्र १२ गते ३:४७

काठमाडौँ, भदौ १२ । मंगलबार सेयर बजार ५.०५ अंकले घटेर सेयर बजार १९९३.४२ विन्दुमा रोकिएको छ ।

मंगलबार २७८ धितोपत्रको २९ हजार ६४० वटा कारोबारबाट ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेच भएको छ । जसबाट मात्र ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँको कारोबार भएको छ । मंगलबार अधिकांश उपसूचक घटेको छ ।

घट्दो बजारमा पनि कुथेली बुखारी स्मल हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड, आशा लघुवित्त, दोल्ती पावर कम्पनीसहितका धितोपत्रको मूल्य बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?