काठमाडौँ, भदौ १२ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भइरहेको ।
प्रतिनिधि सभाको नियमावली अनुसार हरेक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने व्यवस्था अनुसार आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर भइरहेको छ ।




