" /> संसद् अवरोध खुलाउन जुट्यो २ बुँदे सहमति - Sarbocha Media

संसद् अवरोध खुलाउन जुट्यो २ बुँदे सहमति

`

     २०८० भाद्र ०६ गते २:१२

काठमाडौं, ६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकमा संसद् अवरोध खुलाउनका लागि सहमति जुटेको छ ।

आज (बुधबार) प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा दलका शीर्ष नेताहरुबीच संसद् खुलाउने विषयमा दुई बुँदे सहमति भएको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेता उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?