राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक सुरु

`

     २०८० भाद्र ०६ गते १२:०४

काठमाडौँ, ६ भदौ । राष्ट्रिय मान्यताप्राप्त दलहरूको बैठक सुरु भएको छ । सुन तस्करी सम्बन्धमा छुट्टै उच्च स्तरीय समिति गठन गर्ने सम्बन्धी थप निर्णयका लागि आज पनि शीर्ष नेताको बैठक बसेको हो ।

गत मंगलबार सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न शीर्ष दलका नेताहरू सहमत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?