मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिदै

`

     २०८० भाद्र ०४ गते २:०१

काठमाडौँ, भदौ ४ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् ।

सोमबार दिउँसो बसेको सत्ता गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको हो ।

मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिन चाहेका थिए, तर उपसभामुख सृजना दनुवारले सोमबार १ बजे समय तोकिदिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?