" /> सार्वजनिक सवारी साधनको भाडा बढ्यो (सूचीसहित) - Sarbocha Media

सार्वजनिक सवारी साधनको भाडा बढ्यो (सूचीसहित)

`

     २०८० श्रावण ३१ गते २:०२

काठमाडौँ, श्रावण ३१ । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर सार्बजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?