नेकपा एसको सचिवालय बैठक सुरू

`

     २०८० श्रावण १९ गते ११:२१

काठमाडौं,१९ साउन । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा बैठक सुरु भएको हो ।

जारी सचिवालय बैठकका मुख्य एजेण्डा आसन्न स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको एजेण्डा तयारी, समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र पार्टीको भावी रणनीतिमा केन्द्रित हुने पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?