जग्गा फिर्ता गर्छु भनेपछि छुटिन् ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकी खेतान

`

     २०८० श्रावण १८ गते २:३४

काठमाडौं, १८ श्रावण । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकी सिद्धिका खेतान प्रहरी हिरासतबाट छुटेकि छिन्।

बुधबार केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले खेतानलाई जग्गा फिर्ता गर्ने शर्तमा छोडेको हो।

काठमाडौं जिल्ला अदालतले म्याद थपकालागि अनुमति नदिएपछि उनलाई हाजिरी जमानीमा छोडिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?