नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकता

`

     २०८० श्रावण १४ गते ४:५३

काठमाडौँ, साउन १४ । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकता भएको छ।

आइतबार जनकपुरधाममा दुई पार्टीबीच एकता भएको हो।

नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी र नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोले पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षरसमेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?