गत आवमा १६ अर्बभन्दा बढीको फलफूल आयात

`

     २०८० श्रावण ११ गते ४:५६

काठमाडौँ, ११ असार । गत आर्थिक वर्ष २०७९/८० मा १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ ।

कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्काअनुसार गत आवमा १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?