नेपालले दियो भारतलाई एक सय ६८ रनको लक्ष्य

`

     २०८० श्रावण ०१ गते ५:५१

काठमाडौँ, ०१ साउन । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा सोमबार नेपालले भारतको ‘ए’ टोलीलाई एक सय ६८ रनको लक्ष्य दिएको छ ।

खेल श्रीलंका राजधानी सहर कोलम्बोस्थित प्रेमादासा रंगशालामा भइरहेको छ ।

नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?