" /> घट्यो सार्वजनिक यातायातको भाडा - Sarbocha Media

घट्यो सार्वजनिक यातायातको भाडा

`

     २०८० श्रावण ०१ गते १:२३

काठमाडौँ, श्रावण १ । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?