राष्ट्रियसभा बैठक स्थगित, अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने

`

     २०८० आषाढ २० गते ६:४५

काठमाडौँ, २० असार । राष्ट्रियसभाको बैठक भोलि (बिहीबार) दिउँसो १ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण बुधबारको बैठक स्थगित भएको थियो ।

आधा घण्टाका लागि भनेर बैठक स्थगित भएपनि दलहरुबीच बैठक सञ्चालन गर्ने बारेमा कुरा नमिलेपछि सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?