प्रतिनिधि सभा बैठक बस्दै

`

     २०८० आषाढ २० गते ९:४३

काठमाडौं, असार २० । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ।

संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?