" /> निर्वाचन आयोगका २७ वटा प्रस्तावहरु - Sarbocha Media

निर्वाचन आयोगका २७ वटा प्रस्तावहरु

`

     २०८० आषाढ १८ गते ६:०२

काठमाडौं,१८ असार । निर्वाचन आयोगको सोमबार बसेको वोर्ड बैठकले निर्वाचन प्रणालीलाई स्वच्छ,व्यवस्थीत र मर्यादित बनाउनका लागि विभिन्न २७ वटा प्रस्तावहरु गरेको छ ।

सोमबारको बैठकले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानूनी व्यवस्था गर्न प्रस्ताव गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?