काठमाडौँ, १५ असार । सभामुख देवराज घिमिरेले सरकारलाई संसद्प्रति जबाफदेही बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित संसदीय प्रभावकारितामा महिला सदस्यहरुको भूमिका विषयक छलफल कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सरकारलाई संसद्प्रति जबाफदेही बनाउनुपर्नेमा जोड दिएका हुन् ।




