विराटनगर, असार १५ । बिहीबार स्थगित कोशी प्रदेश सभा बैठक सुरू भएको छ।
आजको बैठकमा विश्वासको मतको प्रस्तावमा उठेका विषयबारे मुख्यमन्त्री हिक्मत कार्कीले जवाफ दिँदैछन्।
हिजोको बैठकमा छलफलका क्रममा आर्थिक विषय उठेको कारण तयारीका लागि सभामुखसँग समय मागेरै बाहिरिएको बताए।




