प्रधानमन्त्री प्रचण्ड भोलि पोखरा जाने

`

     २०८० आषाढ १४ गते ३:४०

काठमाडौँ, १४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल भोलि पोखरा आउने भएको छन् ।

गण्डकी प्रदेश सरकारको आयोजनामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेलामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड पोखरा आउने कार्यक्रम तय भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?