" /> आफ्नो सांसदहरुलाई माओवादी केन्द्रले जारी गर्यो ह्वीप - Sarbocha Media

आफ्नो सांसदहरुलाई माओवादी केन्द्रले जारी गर्यो ह्वीप

`

     २०८० आषाढ १२ गते ४:१३

काठमाडौँ, असार १२ । नेकपा (माओवादी केन्द्र) ले भोली (असार १३ गते) को प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थितिका लागि आफ्नो सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

आज ९मंगलबार नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालयले एक विज्ञप्ति जारी गर्दै बैठकमा अनिवार्य उपस्थित हुन र नेपाल सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (बार्षिक बजेट) को पक्षमा मतदान गर्नको निर्देशन जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?