" /> समाजवादी मोर्चा घोषणा - Sarbocha Media

समाजवादी मोर्चा घोषणा

`

     २०८० आषाढ ०४ गते ५:४१

काठमाडौँ, असार ४ । चार दल सम्मिलित समाजवादी मोर्चा घोषणा भएको छ । राष्ट्रिय सभागृहमा आयोजित एक समारोहबीच मोर्चा घोषणा गरिएको हो । मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी र नेकपा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?