काठमाडौँ, जेठ ३२ । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरू भएको शैक्षिक मेला बन्द गराएको छ।
एसइई र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाको नाममा कलेजहरूले शूल्क र भर्ना लिन खोजेको भन्दै आजका लागि मेला बन्द गराएको हो ।
महानगरले भृकुटीमण्डपमा शैक्षिक मेला हुने बारेमा कुनै जानकारी नदिएको जनाएको छ ।
महानगरका प्रतिनिधिहरुले कलेजमा लाग्ने शुल्क लगायतका विषय शैक्षिक मेलामा उल्लेख




