काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा आज अन्तिम समयमा सुधार हुँदै ५ अंकले बढेर बन्द भएको हो ।
यसक्रममा आज ७५ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, १३९ कम्पनीको सेयर मूल्यमा भने गिरावट आउँदा ९ कम्पनीको सेयर मूल्य स्थिर छ । परिसूचक ०.७५ प्रतिशतले बढेसँगै परिसूचक २०४२ अंकमा पुगेको छ ।
यसक्रममा आज ३ अर्ब १६ करोड २८ लाख रुपैयाँ बराबरको ७८ लाख ९६ हजार कित्ता सेयर किनबेच भएको छ ।




