प्रतिनिधि सभा बैठक सुरु

`

     २०८० ज्येष्ठ २८ गते १२:२८

काठमाडौं, २८ जेठ । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाको बैठक सूरु भएको छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा विहान ११ बजेदेखि सूरु भएको हो ।

बैठकमा आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ। सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाशशरण महतले आज जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?