काठमाडौँ, जेठ २६ । राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक दुई साता पछि असार १० गते दिउँसो १ बजेर १ मिनेमा बोलाएका छन्।