आज नीति तथा कार्यक्रम ल्याउँदै लुम्बिनी सरकार

`

     २०८० ज्येष्ठ २६ गते ११:२०

जेठ २६ । लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ।

प्रदेशको राजधानी दाङको राप्ती उपत्यकास्थित प्रदेश सभा भवनमा शुक्रबार बिहान साढे ११ बजे प्रदेश प्रमुख अमिक शरेचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?