प्रधानमन्त्री प्रचण्ड आज बुटवल जादै

`

     २०८० ज्येष्ठ २५ गते १०:२३

काठमाडौँ, जेठ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बुटवल जाँदैछन् । बुटवलमा आईएमई प्रालिले सञ्चालन गरेको लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्न प्रधानमन्त्री दाहाल बिहान हेलिकोप्टरबाट बुटवल जान लागेका हुन् ।

गत जेठ १५ गते देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त केबलकारको आज औपचारिक उद्घाटन हुन लागेको आईएमई केबलकार प्रालिले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?