विश्व बैंकले नेपाललाई दियो पौने ३ अर्बको अनुदान

`

     २०८० ज्येष्ठ १७ गते ५:३१

काठमाडौँ, जेठ १७ गते । विश्व बैंकले नेपाललाई करिब १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) सहूलियतपूर्ण ऋण र पौने ३ अर्ब ९१९.७ मिलियन अमेरिकी डलर० बराबरको अनुदान दिने भएको छ ।

शिक्षा क्षेत्रमा खर्च हुने उक्त सहायता सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको हो ।

सहुलियतपूर्ण ऋण अन्तर्राष्ट्रिय विकास संघबाट प्राप्त हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?