सन्दीपको मुद्दामा अन्तिम सुनुवाई आज

`

     २०८० ज्येष्ठ १६ गते १०:१७

काठमाडौं, १६ जेठ । सन्दीप लामिछानेविरुद्धको मुद्दामा अन्तिम सुनुवाईका लागि पेशी तोकिएको छ । उनीविरुद्धको नाबालिग बलात्कार मुद्दामा अन्तिम सुनुवाईका लागि पेशी तोकिएको हो । उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गरेको थियो ।

उनीविरुद्धको मुद्दा लामो समयदेखि सुनुवाई स्थगित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?