कृषिको बजेट ५८ अर्ब ९८ करोड

`

     २०८० ज्येष्ठ १५ गते ५:५२

काठमाडौँ, जेष्ठ १५ । सरकारले आगामी आर्थिक बर्षका लागि कृषि तथा पशुपन्छी बिकास मन्त्रालयको लागि ५८ अर्ब ९८ करोड विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा कृषि तथा पशुपन्छीतर्फ ५५ अर्ब ९७ करोड विनियोजन गरेको थियो ।

सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ बजेट विनियोजनसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?