सांसद विन्दबासिनीले लिइन् शपथ

`

     २०८० ज्येष्ठ १५ गते ३:४५

काठमाडौँ, १५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणाली बमोजिम नव निर्वाचित सांसद विन्दबासिनी कंसाकारले शपथ लिएकी छिन् ।

सोमबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले कंशाकारलाई शपथ खुवाएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?