सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

`

     २०८० ज्येष्ठ १५ गते २:५५

काठमाडौँ, १५ जेठ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा बैठक सुरु भएको हो । बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका विषयमा पनि बैठकमा छलफल हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?