" /> पूर्व प्रहरी कर्मचारी परिषद् नेपालको रेशम चौधरीको सजाय माफी नगर्न माग - Sarbocha Media

पूर्व प्रहरी कर्मचारी परिषद् नेपालको रेशम चौधरीको सजाय माफी नगर्न माग

`

     २०८० ज्येष्ठ १४ गते ३:५८

काठमाडौं,१४ जेठ । पूर्वप्रहरी कर्मचारी परिषद् नेपालले अदालतबाट दोषी ठहर भएका रेशम चौधरीको सजाय माफी नगर्न माग गरेको छ । मानवअधिकार उल्लङ्घनलाई प्रश्रय दिने, स्थापित कानुनी मूल्यमान्यता भत्काउने विधिको शासनको उपहास गर्ने क्रियाकलाप मान्य नहुने उनीहरूले बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?