जसपाको बैठक आइतबार बस्ने

`

     २०८० ज्येष्ठ १२ गते ४:००

काठमाडौँ, १२ जेठ । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

जसपाले यही जेठ १४ गते आइतबार १ बजेका लागि बैठक बोलाएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?