एमालेको अवरोधका कारण प्रतिनिधिसभा बैठकको नयाँ समय तय

`

     २०८० ज्येष्ठ १२ गते ३:०८

काठमाडौँ, १२ जेठ । प्रतिनिधिसभाको बैठक बस्ने नयाँ समय तय भएको छ । एमालेको अवरोधका कारण २० मिनेट स्थगित भएको बैठक उक्त समयमा बस्न नसक्ने भएपछि दिउँसो ३ बजेका लागि तय भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?