गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट

`

     २०८० ज्येष्ठ १२ गते १२:२८

काठमाडौं,१२ जेठ । गण्डकी प्रदेशको चालू अधिवेशनको दोस्रो अधिवेशन आजबाट सुरू हुँदैछ ।

आज दिउँसो २ बजे सुरुहुने यस अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री जीतप्रकाश आले मगरले विनियोजन बिधेयक-२०८० लाई सभासमक्ष पेस गर्ने कार्यसुची प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?