मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ : रवि लामिछाने

`

     २०८० ज्येष्ठ ११ गते ११:२६

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुविरुद्ध पुनः सर्वोच्च अदालतमा मुद्दा दर्ता भएपछि मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु अगल कुरा भएको बताएका छन् ।

आज सामाजिक सञ्जाल मार्फत लामिछानेले आफुविरुद्ध निरन्तर मुद्दा दर्ता गरेर इरिटेटे बनाएको टिप्पणी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?