उपेन्द्र यादव जसपा संसदीय दलको नेतामा चुनिए

`

     २०८० ज्येष्ठ ०८ गते ४:१६

काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव संसदीय दलको नेता बनेका छन्।

सोमबार बसेको जसपा संसदीय दलको बैठकबाट अध्यक्ष यादवलाई सर्वसम्मत संसदीय दलको नेता चुनेको हो।

यादव गत उपनिर्वाचनमा बारा-२बाट निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?