मधेस प्रदेश सरकार सत्ता साझेदार दलहरूबिच आलोपालो गर्ने

`

     २०८० ज्येष्ठ ०५ गते ४:००

काठमाडौं,५ जेठ । मधेस प्रदेश सरकारको नेतृत्वबारे सत्ता साझेदार दलहरुबीच सहमति जुटेको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठवन्धनको शीर्ष नेताहरुको बैठकले सरकारको नेतृत्व आलोपालो गर्ने सहमतति गरेका हुन् ।

शीर्ष नेतृत्वको सहमति बमोजिम अहिले प्रदेस सरकारको नेतृत्व गरिरहेको जसपाले नै केही समय प्रदेस सरकारको नेतृत्व गर्नेछ ।र त्यसपछि नेपाली कांग्रेस र अन्य दलले सरकारको नेतृत्व गर्नेछन् । गठवन्धनमा भएको सहमति अनुसार अब नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?