सुनको मूल्यमा गिरावट

`

     २०८० ज्येष्ठ ०४ गते ११:३४

काठमाडौँ, ४ जेठ । बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आज तोलामा १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार १ लाख ९ हजार ७०० रुपैयाँमा कारबोर भएको छ । यस्तै तेजावी सुन तोलामा १ लाख ९ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य भने स्थिर रहदै १३७० रुपैयाँमा कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?