ऐन विपरीत इन्टरनेटको मूल्य नबढाउन प्राधिकरणको निर्देशन

`

     २०८० ज्येष्ठ ०२ गते १:१५

काठमाडौँ, २ जेठ । नेपाल दूरसञ्चार प्राधिकरणले ऐन विपरीत इन्टरनेटको शुल्क नबढाउन निर्देशन दिएको छ । प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै इन्टरनेट सेवा प्रदायकहरूलाई मिलेमतोमा ऐन विपरीत इन्टरनेटको शुल्क नबढाउन निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?