काठमाडौँ, बैशाख ३१ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कांग्रेसबाट निलम्बन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।
आइतबार काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले खाँणलाई निलम्बन गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।




