केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन नगर्ने काँग्रेसको निर्णय

`

     २०८० वैशाख २८ गते ७:२४

काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई तत्काल निलम्बन नगर्ने भएको छ।

बिहीबार बसेको पार्टी पदाधिकारी बैठकले भुटानी शरणार्थी प्रकरणमा बुधबार पक्राउ परेका खाँणलाई तत्काल निलम्बन नगर्ने निर्णय गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?