भोलि ३ बजे नवनियुक्त तीन मन्त्रीको शपथ हुने

`

     २०८० वैशाख २० गते ५:३८

काठमाडौँ, २० बैशाख । नवनियुक्त तीन मन्त्रीको सपथ ग्रहण बिहीबार मात्र हुने भएको छ ।

राष्ट्रपति पौडेलले आज कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?